डा. केसीसँग प्रधानमन्त्री ओलीले आफैं वार्ता गर्ने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अनशनरत डा. गोविन्द केसीसँग सीधै वार्ता गर्ने भएका छन् । वार्ता टोली फेरिने तर समस्याको समाधान कहिल्यै नहुने भन्दै प्रधानमन्त्री ओलीले सोझै डा. केसीसँग वार्ता गरेर समस्या समाधान गर्ने भन्दै सन्देश पठाएका छन् । केसीले भने जबाफ दिइसकेका छैनन् । ‘पटकपटक वार्ता र सहमति हुने तर कार्यान्वयन नहुने अवस्था … Continue reading डा. केसीसँग प्रधानमन्त्री ओलीले आफैं वार्ता गर्ने